म नातसिक चै हैन | कविता | इना बस्नेत [Offline Thinker]
म नातसिक चै हैन म कहिँले केहि पाउँने आशमा वर्त बसेँ न म कहिले अन्धविश्वासी कुरामा नै फसेँ धर्मको नाउँमा पुजा – पाठ सम्म गरेकी छुइन् हैन-हैन नझुकिनुस म नातसिक चाहि होइन धर्म मेरो कसैले सोधे भन्छुँ मानवता नै मेरो धर्म मूर्तीको अगाडि भन्दा मानिसको अगाडि गर्न रुचाउँछु सुकर्म धर्मको नाउँमा कहिले प्रचार- प्रसार … Continue reading म नातसिक चै हैन | कविता | इना बस्नेत [Offline Thinker]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed