म किन स्तब्ध छु ? | Muskan Pandey
आफैलाई प्रश्न ~ म किन स्तब्ध छु ? म स्तब्ध छु। गल्ली अनि गोरेटोहरुमा याद बटुल्दै दौडिने मेरा पाइलाहरु रोकिएका छन्। अनेकौँ मन लोभ्याउने दृश्यहरु अवलोकन गर्दै शान्त रहने मेरा नयनहरु थाकेका छन्। कथा कोर्दा-कोर्दा कहिल्यै नथाक्ने मेरा यी हात अनि औंलाहरु आज केही लेख्न सकिरहेका छैनन्। लाग्छ मेरो उर्जा होइन कलमको मसी सक्किएको छ। … Continue reading म किन स्तब्ध छु ? | Muskan Pandey
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed