कतै फेरि लोडसेडिङ हुने त होइन ? | Samir Sapkota Chhetri [Offline Thinker] #1

Written by Samir Sapkota Chhetri कोरोना महामारीका कारण विश्व नै प्रभावित बनेको यस घडीमा वैकल्पिक शिक्षण (Online Class)ले हल्का राहत मिलेकै थियो तर के गर्नु, कहिले शिक्षकहरुको घरमा बत्ती काटिन्छ त कहिले विद्यार्थीहरु भएको क्षेत्रमा । नेपाल टेलिकमको ई-शिक्षा प्याक लिएको पनि थिए तर के गर्नु, घरमा नेटवर्क नटिपेर बाटोतिर जान बाध्य हुन्छु । अनलाइन … Continue reading कतै फेरि लोडसेडिङ हुने त होइन ? | Samir Sapkota Chhetri [Offline Thinker] #1