कर्के नजर | Mr. Junior Shivaraj Koirala

कालो रातको त्यो धपक्क बलेको जुनलाई सोध हिलाम्मे दहमा फूलेको त्यो कमललाई सोध कमलमा लत्पतिएको भमरालाई सोध कति चहन्छौ मलाई आफ्नो मनलाई सोध जमिन छुन झर्दै गरेको त्यो पातलाई सोध आकास छुन लम्किएका हजारौं पहाडलाई सोध तराईका ती हरियाफाट हाँसिरहेको माथालाई सोध कति चहान्छौ मलाई आफ्नो मनलाई सोध समुन्द्रलाई सोध त्यो गहिराइलाई सोध खोलालाई सोध … Continue reading कर्के नजर | Mr. Junior Shivaraj Koirala