जोस | Nepali Poem | Saujan Dhakal
-Nepali Poem by Saujan Dhakal म नयाँ अनि शब्दहरू नयाँआकृति नयाँ अनि त्यस भित्रकारेखाहरू नयाँ,छुट्टै जोश नयाँ अनिहल्का जाँगर नयाँ, रङहरू नयाँ अनिरङहरू भित्र छरिएका हाम्रा उमङ्ग नयाँ।तिमी नयाँतिम्रो सोच नयाँ,तिम्रो अठोट नयाँनयनबाट झल्कने तिम्रो इशारा नयाँशायद, तिम्रो सहारा नयाँ।तिम्रो चाल नयाँ,संगीत भित्र रम्न चाहन्छौँ ततिम्रो ताल नयाँ,साँच्चै तिमी नयाँ अनितिमीलाई चिन्ने म, नयाँ।चरीहरुको सुस्केरा … Continue reading जोस | Nepali Poem | Saujan Dhakal
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed