ह्याप्पी बर्थडे बुबा | Sugam Dulal | [Offline Thinker]

ह्याप्पी बर्थडे बुबा | Sugam Dulal   आज बुबा ५५ को हुनु भो , हैन ५६ हो कि ! खैर उमेर जतिसुकै होस् मलाई यति थाहा छ कि आज बुबाको जन्मदिन हो । फेसबुकमा आज बिहानै साउन १५ अर्थात खीर खाने दिन लेखिएको पोस्ट देखेको थिए । मलाई झट्ट याद आयो आमाले सधै बुबाको जन्मदिनमा … Continue reading ह्याप्पी बर्थडे बुबा | Sugam Dulal | [Offline Thinker]