हाम्रो प्रेम कथा | Nepali Poem| इना बस्नेत [Offline Thinker] #1
-Nepali Poem थाहा छैन तिमीबाट नजिक नै छु कि टाढा यति मात्र थाछ हाम्राे सम्बन्ध छ निकै गाढा तिमीले जति नै मैले पनि मनमा माया साचेकिछु अझै पनि एक्लै तर तिमीलाई मुटुमा राखेकिछु आशा छ म झै तिमी पनि मेरै आभास खोज्दै छौ हजारौंको भिडमा पनि मलाई नै राेज्दै छौ मलाई पनि मन छ तिम्रो … Continue reading हाम्रो प्रेम कथा | Nepali Poem| इना बस्नेत [Offline Thinker] #1
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed