फरक यत्ति छ तिमी र म मा | Nepali Poem | Akash Suyal [Offline Thinker]

फरक यत्ति छ तिमी र म मा | Nepali Poem | Akash Suyal   फरक यत्ति छ तिमी र म मा तिमी खुलेर मुस्कुराउछ्यौ तर म तिम्लाई हेरेर मुस्कुराउछु   फरक यत्ति छ तिमी र म मा तिमिले नदेख्दा तिम्रो आँखाले अर्कैलाई रोज्छ मैले नदेख्दा मेरो मनले तिमीलाई नै खोज्छ   फरक यत्ति छ तिमी … Continue reading फरक यत्ति छ तिमी र म मा | Nepali Poem | Akash Suyal [Offline Thinker]