इर्श्याहरु | Nepali Poem | Prabhat Paudyal
नपोल्ने घाम जस्तो बोलाउनु नमिल्ने नाम जस्तो रमाइलो रिस जस्तो हेर्न नमिल्ने सो-पिस जस्तो ताजा ताजा जोश जस्तो हराएको होस जस्तो उज्यालो रात जस्तो फूलको वर्षात जस्तो खै कस्तो कस्तो जे हुनु पर्ने ठ्याक्कै त्यस्तो “इर्श्याहरु”ले आजकल हसाइ रहेछन् मलाई फेरि उनलाई सम्झेर जसलाई सम्झिने गर्छु कविता लेख्नु अघि – Prabhat Paudyal Read More … Continue reading इर्श्याहरु | Nepali Poem | Prabhat Paudyal
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed