देशप्रेम |Nepali Poem | राहुल

देशप्रेम प्रेम सबैसँग हुन्छ र देश पनि सबैसँग हुन्छ तरदेशप्रेम सबैसँग नहुने रैछयुवाहरु आउ अब एकपटकआफुभन्दा माथी उठेरकसैको मायामा पागल हुनु भन्दादेशको मायामा पागल बनौँसन्तानको लागि एक असलदेश छोडेर जानु छत्यसैले युवाहरु आउदेशलाई प्रेम गरौं ।।।।         Also Read:   Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us … Continue reading देशप्रेम |Nepali Poem | राहुल