धनाढ्य धनकाजी । Story | Susan Chaudhary

मेरो नाम धनकाजी । म एउटा जातले धनी अर्को कुकर्मको फलस्वरुप धनी । सानैमा बाबुआमाले काजीको दर्जा दिएदेखि म आफूलाई धनी भएको ठान्थेँ । तर म धनी तब हुन थाले जब मैले अरुलाई ठगेर कमाउन सिकेँ । बाहिर अरुको अगाडि खुल्लारुपमा ठगेर कमाउन लाज त लाग्थ्यो । तर, साच्चै भनेको मनभित्र नयाँ नोट गन्दा आउने … Continue reading धनाढ्य धनकाजी । Story | Susan Chaudhary