मेरो जीवनको फैसला म अरुको सोँचमा लिन्न | Deokhurni | Letter To Myself

मेरी प्रिय म नमन् तिमीलाई भनिन्छ मानिसको चोला पाउन चौरासी जन्म काट्नु पर्छ रे । हे प्रिय म ! सायद मैले यी सबै जूनी भोगीसकेर अहिले मानिस चोलामा जन्मिएको छु । अनि म ‘म’ नै भएर जन्मिएकोमा अत्यन्त भाग्यशाली ठानेकी छु आफूलाई । किनकी यो जूनीमा मैले धेरै अलौकिक विद्वानहरु र विज्ञसँग भेटने मौका पाएकी … Continue reading मेरो जीवनको फैसला म अरुको सोँचमा लिन्न | Deokhurni | Letter To Myself