अवलोकन | Prajeena Shrestha | Nepali Poem
Nepali Poem by Prajeena Shrestha आफ्नो गन्तव्यको छालसँगैअवलोकन गर्दै छु म ।भोलीको पर्खाइ र डरमाबाँच्ने आशा भनौँ या करमाजबरजस्ती मेरा आँखालाई खुम्च्याएरनिदाउने कोशिस गर्दै छु म ।। भोली, आजमा परिणत भयोआजलाई जीउने आशमाफेरि त्यही भोलीलाई, परिपक्को बनाउने सहासमाआफ्नो गन्तव्यको अवलोकनमा म ।। बिहानीको झिसमिसेसँगै मिसिएकाभवनाका तरङ्गलाई साथ लिएरअनेक मानिसहरुको भिडमा आफ्नोपहिचान बनाउने, आशाको प्याला पिएरधक्कालिदै, … Continue reading अवलोकन | Prajeena Shrestha | Nepali Poem
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed