“अपुरो माया ” | Nepali Poem | Asmi Katuwal [Offline Thinker]#1
-Asmi Katuwal केबल तिमीसँग माया गरिरहेछु तिमी गएपछि थाहा छैन किन बिना कारण बाचिरहेछु केबल बाचिरहेछु आफ्नो सबै थोक गुमाइसके मैले, खाली हात लिएर हिडिरहेछु। थाहा छ कहिल्यै पाउन सक्दिन तिमीलाई तर पनि मनलाई झुटाे आशा दिलाइरहेछु गरे होला मैले नै केहि गलत दोस आफैलाई दिरहेछु केबल दिरहेछु तिमी र म एक हुन … Continue reading “अपुरो माया ” | Nepali Poem | Asmi Katuwal [Offline Thinker]#1
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed