अञ्जलीहरुलाई | Nepali Poem | Prabhat Adhikari
बोकेर सपनाका पोकाहरु खोलेर अवसरका ढोकाहरू अस्ति अञ्जली भगिछे! भविष्यको भिख मागिछे। दलालको जालमा फसेर कल्पनाको कुम्लो कसेर अञ्जलीले डाँडो काटिछे आशाको थाङ्गो भाचिछे! बुन्नु छ उसका हरेक रहर किन्नु छ उसलाई आफ्नै सहर, अब ऊ संसारबाट आजाद छे, होलान् उसका ईच्छा पूरा के? पुगेर नर्क कालो कोठरीमा डुबेर आफ्नै आँसुको पोखरीमा सराप्छे निहत्था आफैलाई … Continue reading अञ्जलीहरुलाई | Nepali Poem | Prabhat Adhikari
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed