केटाहरु पनि रुन्छन् र ? | Anish Adhikari
जन्मिने बितिक्कै बुवा आमाको आशा बन्छौ । अलिकति ठूलो हुँदा किताबको बोझले हान्छ। माया, ममताका साथ हामीलाई भरिपूर्ण राखिन्छ । गल्ति गर्दा गाली पनि खाइन्छ । कहिले काहीं चकचक गर्दा चड्कन नि खाइन्छ । तब हामीलाई सम्झाउँदै भनिन्छ,केटा नि रुन्छन् र !!! जब ती कुरा सुनाएर तिम्रो आँशु तिमो आँखामै रोकेर राखिन्छ। जब तिम्रो भावनाहरुलाई … Continue reading केटाहरु पनि रुन्छन् र ? | Anish Adhikari
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed