आज मन रमेको छ | कविता | Ina Basnet [Offline Thinker]

-Ina Basnet यो एकान्त कुना जुनेली रात आज मन रमेको छ शितल हावा मीठो आभाष यसैमा मन झुमेको छ छाना बन्यो आकाश पाउँ जमिनमा मन दङ्ग परेको छ लाग्छ आज शीत बनिकन अमृत नै झरेको छ मन भित्र हल्चल नौलो प्रकृति सुन्दर बनेको छ मुटुले आज सबै दुःख पीडा भुलिदेउँ  भनेको छ हो कि प्रभाव … Continue reading आज मन रमेको छ | कविता | Ina Basnet [Offline Thinker]