म किन केही लेख्नै सक्दिनँ? | Aarjit Pandey

आज धेरैपछि ल्यापटपमा एम.एस. वर्ड (MS Word) खोलेर केही लेख्न प्रयास गर्दैछु । पुरानो वर्ड २००७, सायद २०२० पछि आफैलाई केही लेख्न भनेर खोलेको याद छैन । २०२० मा कोरोनाको समयमा, क्लब हाउसका गफ र साहित्यप्रतिको मोहले कहिलेकाहीं खोलेको थिएँ। तर फेरि उही केही शब्द लेखेपछि जम्थे दश औंलाहरू । दिमागमा छन् हजारौं प्रसंग, ओठमा … Continue reading म किन केही लेख्नै सक्दिनँ? | Aarjit Pandey