दोष | Pari Vikram || Nepali Poem ||
दोष तिमी एउटा नदी आफ्नै छुट्टै मूलबाट निस्किएकी आफ्नै छुट्टै गन्तव्य भएकी र, गन्तव्य चुम्न आफ्नै बाटो भएकी म पनि एउटा नदी तिम्रो जस्तै विशेषता भएको तर तिम्रो भन्दा छुट्टै भएको तिमी बग्दै आयौ आफ्नै बलबुतामा म पनि बग्दै आएँ आफ्नै दु:ख सङ्घर्षमा छुट्टाछुट्टै लक्ष्य लिएर छुट्टाछुट्टै यात्रामा तर संसार त साँघुरो रहेछ समयले भेटायो … Continue reading दोष | Pari Vikram || Nepali Poem ||
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed