शून्यदेखि शून्यतासम्मको जीवन | Yp Junior | Nepali Poem

० मृत्युु भयो बृद्धआश्रममा जवान हुँदैछ शरीर बिस्तारै नयाँ पात्र आइ पुगे छोरा बुहारी नाति नातिनी एउटा नाम दियो बुबाबृद्धाआश्रम बाट नयाँ पात्रले जवान हुँदै गरेको शरिरलाई घर लगे नाति नातिनालाई ‘क’ पुरी ‘क’ भन्दै पढाउँदैछ बेला बेला छोरा र बुहारी कचकच गर्दैछन्नातिनी कक्षा ५ बाट ४ मा पास भइन नाति जन्मियो, बुहारीलाई व्यथाले साह्रो … Continue reading शून्यदेखि शून्यतासम्मको जीवन | Yp Junior | Nepali Poem