फ्ल्यासब्याकमा जिन्दगी | Sudarshan Poudel
फ्ल्यासब्याकमा जिन्दगी कुनै चलचित्रको रिल जस्तो पहिलो प्रेमको फिल जस्तो फ्ल्यासब्याकमा जिन्दगी रहर र नियतीको द्वन्द्वमा पिसिएर आफ्नो अस्तित्व ओझेलमा पर्नबाट मुक्त जिन्दगी खुसी हुनको लागि कारण खोज्नुनपर्ने जिउनको लागि उपर्युक्त जिन्दगी न सामाजिक संजाल न समाजको संजालमा जेलिनुपर्ने जिन्दगी न झुठो मर्यादा र अनुसासनको कोलमा पेलिनुपर्ने जिन्दगी फ्ल्यासब्याकमा जिन्दगी काँचो सपनाको … Continue reading फ्ल्यासब्याकमा जिन्दगी | Sudarshan Poudel
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed