चोर दोष कटाउने चौथीचन्द पर्व कसरी मनाइन्छ? | Offline Thinker

नेपाल बहुभाषिक, बहुसांस्कृतिक, र बहुजातीय देश हो। अनेकातामा एकता नै नपालको विशेषता हो। नेपालमा हरेक महिना कुनै न कुनै चाड परेको हुन्छ। कुनै न कुनै जातिको चाडपर्व परेको हुन्छ। वर्षै भरिको चाडपर्वको माला हर्दा बैशाखमा नेपाली वर्षको नयाँ दिन सुरु हुन्छ। जसलाई सम्पूर्ण नेपालीले नव वर्षको रुपमा मनाउँने गर्दछन्। नव वर्षकै दिन तराईमा वसोवास गर्ने … Continue reading चोर दोष कटाउने चौथीचन्द पर्व कसरी मनाइन्छ? | Offline Thinker