चार साथीको मित्रता | Short Story | Sudip Simkhada

म आज अमेरिकाको न्यू योर्क सहरमा दिनरात खटेर आफ्नो जिविका आर्जन गरिरहेको छु। दिनभरी काममा खट्यो, बेलुका थकाई मार्न एकछिन फेसबुक चलायो। यसो लाइक कमेन्ट गर्छु।  मेरा यहाँका दिनहरु यसरी नै बित्छन्। आज भने बिदा हो तर कुनै निस्चित प्लान छैन| समय बिताउन बगैंचाका फूल हेर्न गएँ।  फूलैफूलका थुंगा देखेर मलाई मेरा साथीहरुको याद आयो- … Continue reading चार साथीको मित्रता | Short Story | Sudip Simkhada