तिम्रो साथ | कविता | Ina Basnet [Offline Thinker]
जब म एक्लो पर्छु तिमी नै त हुन्छौ साथ जब म दुःखको सागरमा दुबे तिमीले नै दियौ हात सुखका पल आउना साथै तिम्लाई बिर्सेको छु चट्क्कै तर पनि तिमीले मलाई एक्लोपनमा छोडे्नौ पट्क्कै हुन् त म मान्छुँ धेरै नै स्वार्थी बन्न पुगेँ खुसीमा अन्तै रमे अनि दुःख तिम्लाई नै भन्न पुगे होलौ तिमी निर्जीव अरुको … Continue reading तिम्रो साथ | कविता | Ina Basnet [Offline Thinker]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed