फेरि एकपटक हार भएको छ | Nepali Poem | Rajeep Rana

हो उ मानव ? यो विश्व जित्ने दाउमा प्रकृतिलाई पाइला मारेर लमक लमक पाइला चाल्दै छ मानौँ उसका ती पाइलाले प्रकृतिसंगै आकृति र विपत्ती बोकेका छन् । तर पनि उ बेखबर छ प्रकृतिसँगै स्वयम ऊ आफ्नो काल कुरिरहेको छ जो सहजताका लागि प्रकृतिको बलात्कार गरिरहेको छन् । कति स्वर्थी विचरा त्यो ! हाम्रो कमरेड जस्तै: … Continue reading फेरि एकपटक हार भएको छ | Nepali Poem | Rajeep Rana