सत्ता | Nepali Poem | Bipin Tiwari

महाशय अहिले तपाईं पूर्णत अन्धो भइ सक्नु भएको छ र तपाईंको जोडा नयनमा बेरिएको छ कालो चस्मा ।। हो महाशय तपाईं त अन्धो मात्र होइन तपाईं त बहिरो पनि भइ सक्नु भएको छ र त कानमा झुन्डिएको छ आलिङ्गन हेड्फोन  ।। तपाईंका क्रान्तिका सुरतालहरूले अब रङ्गफेरि सकेका छन् त्यसैले अब तपाईं सामन्तमा डिपुटेशन भइ सक्नु … Continue reading सत्ता | Nepali Poem | Bipin Tiwari