रहर | Book Review | Suman Bhattarai

आख्यान अहिले हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । समाजको चरित्र, चित्र, व्यक्तिगत भोगाइ, बुझाइ, सुख, दुःख र जीवनको हर आयाम यसमा समेटिने भएकाले आख्यान प्रतिको रुचि बढ्दो छ। विगतको दशक आख्यान लेखनको क्षेत्रको लागि विशेष रह्यो । अग्रज र युवा लेखकले समाज र साहित्यलाई सँगै डोर्राइ यसलाई नयाँ उचाइमा पुर्याएका छन् । यसै सन्दर्भमा … Continue reading रहर | Book Review | Suman Bhattarai