रस र Rush | Nidesh Acharya

डाँडालाई सेतो बादलले हेर्दैछ घोप्टो परेर डाँडाको वृक्षका पातहरुमा बादलको रस डाँडामुनि कंक्रिट गुफाभित्र बस्ने आधुनिक मानिसहरुको हरेक दिनको rush रसबिनाको rush र rush बिनाको रस एकै ठाउँमा दुईप्रकारका रस त्यो प्राकृतिक रसलाई छोडेर पिउन यो आधुनीक rushमा थाल्यो जिउन हाम्रो विकसित सभ्यता । म यो आधुनिक rushबाट एकछिन पन्छिएर आफ्नो घर भर्न, ग्राहकको पेट … Continue reading रस र Rush | Nidesh Acharya