म मेरो ‘म’ अनि अरूको ‘तँ’ | कविता | Sulochana Adhikari

म अनि मभित्र लुकेको मेरो परिचय कस्तो भएछ, धेरै आँखा, देखिने  फरक फरक चेहेरा हरेक चेहेरामा मेरो छुट्टै स्वरूप तर मैले चाहि सधै बोकेको त्यही ‘म’ तर पनि केही नभई केरिदिन्छन् आफै अनेकौ ‘तँ’ का काहानीहरू नाम मेरो एउटै हुन्छ तर बुझ्ने चाहि फरक फरक हेराई बल्ल बुझ्दै छु म ‘म’ भित्र त आखिर कति … Continue reading म मेरो ‘म’ अनि अरूको ‘तँ’ | कविता | Sulochana Adhikari