उनी, म र मेरो डायरी २ | सुमन भट्टराई | Offline Thinker

उनी म र मेरो डायरी- भाग १ ढल्किदो रात; अगाडि एक कप चिया, वरिपरि माथि उड्दै गरेको चुरोटको एक सर्को धुँवा, आँखा अगाडि डायरी र एउटा कलम अनि मस्तिष्क भरी उनका यादहरु ! लाग्छ जीवनको अस्ली मज्जा यसैमा छ । यो अवस्थिती उत्कृष्टताको पूर्ण प्रारुप हो । र यसका अगाडि संसारका सबै अनुभवहरु फिक्का छन् … Continue reading उनी, म र मेरो डायरी २ | सुमन भट्टराई | Offline Thinker