“अलिअलि महसुस गर्दै” | Anup Thapa

ओल्टाइपल्टाइ गर्दै बितिरहे जिन्दगीका पानाहरु टिप्दै फाल्दै त फालेका टिप्दै गर्छु शब्दका दानाहरु सुकेका पात सरि झर भने त खरानी भै उडि जा अलिअलि महसुस गर्दै छु मैले थरिथरिका तानाहरु।। हरेकका सामु शिर झुकाइ बचाएका सब नाताहरु हातमा हात राखी खाएका अनमोल वाचाहरु हरेक समस्याको सामना गर्दै अघि बढ्दै आएँ अलिअलि महसुस गर्दै छु मैले … Continue reading “अलिअलि महसुस गर्दै” | Anup Thapa