पागल | Nepali Poem | Namrata Tuladhar

पागल रहरले होइन म पागल मोहर तिमीले लगाइदियौ भनेर पागल तिम्रो भलाइको लागि तिम्रोलागि दुई शब्द बोल्दा म पागल तिम्रो सुरक्षाको लागि बाटो छेक्दै म पागल दुरदर्शी मेरो आँखा तिमी पानीमा डुबौला भनेर डर पानीमा होड्न खोज्ने तिमीलाई पौडिन सिकाउने म पागल भए म तिम्रैलागि पागल तिम्रो मायामा पागल Photo by Josh Hild from Pexels … Continue reading पागल | Nepali Poem | Namrata Tuladhar