मौलिकता गुमाउँदै नेपाली गाउँहरु | सुमन भट्टराई

मौलिकता गुमाउँदै नेपाली गाउँहरु | सुमन भट्टराई सन २०१८ सम्मको तथ्यांक अनुसार देशको कुल जनसंख्या मध्य ८०.२६ प्रतिशत जनसंख्या गाउँमा बसोबास गर्छन् । नेपालका गाउँहरुनै हाम्रो चिनारी हुन् । हाम्रो पहिचान हुन् । विकेन्द्रित वस्ती, बहुभाषिक, बहुसास्कृतिक समाज, बहुआयामिक परम्पराहरुको मिलन, प्राकृतिक स्रोत साधनको भरिपूर्णता नेपाली गाउँहरुको विशेषता हो । हिमाली, पहाडी, र तराईका गाउँहरुको … Continue reading मौलिकता गुमाउँदै नेपाली गाउँहरु | सुमन भट्टराई