तिम्रो आवाजको शक्ति | Prashant Bagale

खै आखिर के छ त्यस्तो खास तिम्रो आवाजमा, जब सुन्छु म एकैछिन हराउँछु कहाँ कहाँ आफैलाई नै थाहा नहुने गरि, मुस्कुराउन थाल्छन् मेरा ओठहरु त्यसै त्यसै, बढ्न थाल्छ मुटुको ढुकढुकी, मुखमै आएका शब्दहरु पनि मुखमै रोकिन्छन्, काप्न थाल्छ पुरै शरिर एकाएक, तर पनि मलाई तिम्रै आवाज सुनिरहुँ जस्तो लाग्छ, तिम्रै स्वरको गहिराइमा डुबिरहुँ जस्तो लाग्छ। … Continue reading तिम्रो आवाजको शक्ति | Prashant Bagale