तिमी अचेल पहिले जस्ती छैनौ | Pari Vikram | Nepali Poem

तिमीलाई भेट्दा तिमी ‘इन्द्रेणी’ थियौ अचेल देख्दा लाग्छ, म ‘ह्यालुसिनेसन’मा छु म देख्छु – स्पष्ट छुट्टिन नमानेका सात रङ म नियाल्छु – तिम्रो अस्तित्वको अर्ध चक्र तर पाउँदै पाउँदिनँ, तिमी जस्ती तिमी । कहरका शीतले कठ्याङ्ग्रिएका रहर देखे तिमी बाध्यताका डाँडा छिचोलेर नि उदाउँथ्यौ अभावले सेकेर धाँजा फाटेका सपना देखे तिमी आफन्तहरूसँग चड्केर नि वर्षिन्थ्यौ … Continue reading तिमी अचेल पहिले जस्ती छैनौ | Pari Vikram | Nepali Poem