डुबुल्की | Bimal Kishore Shrivastwa [Offline Thinker]
डुबुल्की हिजोअस्ति जस्तै लाग्छ कोसी नदीमा डुबल्की मारे पछि, बलौटे किनारमा घाम ताप्दै नियाल्दा भन्थे दाजु, काका, हजुरबाहरुले ‘भाई रमाईलो गर’। निलगगन, निर, ढुङा र पहाडहरु जस्तै अल्लारे मलाई ठिटीहरुले पनि मस्की मस्की हेर्ने गर्थे। आजफेरी सप्तकोसी नदीमा पौडी खेले पश्चात घमाइलो किनार नियाल्दै मात्र के थिए, ‘अंकल रमाईलो गर्या’ भन्दिए भाई, भातिज , ठिटीहरुले। … Continue reading डुबुल्की | Bimal Kishore Shrivastwa [Offline Thinker]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed