खाडल…. | Jiban Shahi | यायावर जि

धेरै धेरै माथि आकाश ढाकिँदा कालो बादल कराएर बेस्सरी रोएर धर्तीमा खसेका करोडौं पानीका थोपाहरुले कोमल धर्तीको छातीमा साना साना असंख्य छिद्रहरु पर्छन् र फेरि पुरिन्छ्न्….. तर धेरै धेरै माथि वर्षौ पुरानो प्रिय आत्मीय आफू बसेको न्यानो धरातल छोडेर तिमी उडेर जाँदा यो मुटु नामको धर्तीमा एउटै ठूलो खाडल परेछ जुन भयानक छ पिडादायी छ … Continue reading खाडल…. | Jiban Shahi | यायावर जि