ए सरकार! रातो कर, माफ गर | Nepali Poem | Muskan Pandey
ए सरकार! ए सरकार! तिमीलाई एउटा प्रश्न छ? सहि निर्णयको उचाइ नभेट्ने, तिम्रो खोक्रो कानुन कस्को अधिनमा छ? ए सरकार! रातो रगतको दागमा लत्पत्तिएर, लाजले मुहार रातो बनाउँदै, बीच बाटोमा असुरक्षित उभिएकी एक नारीप्रति, प्रष्ट्याइदेउ तिम्रो धारण कस्तो छ? ए सरकार! ‘रातो कर माफ गर’ चर्को नारा चल्दै छ सडकमा, नारीले भोग्नु पर्ने … Continue reading ए सरकार! रातो कर, माफ गर | Nepali Poem | Muskan Pandey
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed