आत्मद्रोह | कविता | Anup Thapa | Offline Thinker

आत्मद्रोह आमाको कोखदेखि लिएर मृत्युको काखसम्म समय संघर्ष मै बितेका छ्न् उतार चडाव धेरै भए ता पनि सन्तुष्ट रहेन मन व्याकुलताले हरपल सताइरहने “अरुले के भन्ला?” भन्ने कुशब्दले सधै मन छुने। अहँ, परिपक्व हुन मैले खै कहिले जान्दै जानिन समयले बताएको, मनले चिताएको केही गरि पनि मान्दै मानिन जीवनमा हार, कर्मको भार यो काधले उठाउन … Continue reading आत्मद्रोह | कविता | Anup Thapa | Offline Thinker