भर्जिन फिलिङ्स् ! || Nepali Poem | Sameer Sapkota

उही पुरानो जिन्दगी कति जिउनु, उही पुराना भोगाइ कति भोग्नु, उही पुराना कथा कति सुन्नु, उही पुराना राग कति गाउनु, “आइ मिस माइ भर्जिन फिलिङ्स्” मलाई फेरी जन्मिनुछ, भर्जिन रुवाइ रुनुछ, भर्जिन हाँसो हाँस्नुछ, “बा”को अँगालोमा सुरक्षित महसुस गर्नुछ, “आमा”को काखमा निदाएर, “ठूलो मान्छे भएको सपना” देख्नुछ, भर्जिन हिँडाइ पछिको विश्व विजेताको फिलिङ फेरी फिल … Continue reading भर्जिन फिलिङ्स् ! || Nepali Poem | Sameer Sapkota