म र मेरो देश | Nepali Poem | Susmita Labh

म र मेरो सरकार लेखुम् कि, म र मेरो देश? सरकारको नाम आफूमा जोडेँ भने केवल अन्याय र अस्वाधिनताका प्रश्न जोडिन्छन् । देशको नाम आफूमा जोडेँ भने, प्रकृति र भेषको मुद्दा सन्न पाइन्छ, नत्र नाम नै हराएर जान्छ । आखिर के का लागि मेरो पहिचान छ सिमित? किन चिनाउनु मैले मेरो देश जसको सरकार “म” … Continue reading म र मेरो देश | Nepali Poem | Susmita Labh