ए डिलु कान्छा ! | Suman Bhattarai

ए डिलु कान्छा ! जसको बारेमा लेख्न थालेको छु । उनी कुनै विशेष पात्र होइनन् । न समाजको लागि न उसको परिवारको लागि ! सायद स्वयम् आफैलाई पनि ! मैले सुनेसम्म उसको नागरिकता पनि छैन । त्यसैले उसको नाम आजसम्म कुनै सरकारी ढड्डामा लेखिएको छैन । उसलाई उसको आफ्नो नाम पनि लेख्न आउदैन । त्यसैले … Continue reading ए डिलु कान्छा ! | Suman Bhattarai