हराएको झोला | Prabhat Paudyal

हराएको झोला | Prabhat Paudyal रङ्गी बिरङ्गी पोतेको कहिलेकाही भुइँमा जोतेको सामान हाली बोक्न मिल्ने रिस पोख्दा ठोक्न मिल्नेयस्तो झोला, जसमा थिएगान्धीका आत्मकथा, माओका चर्चाहरु आफ्नो देश आफै बनाउन लेखेका पर्चाहरु जुन भेटेको थिए मैले सडकको किनारमा जस्तै, एक बेवारिसे बालक जो उदार हुने आसमा नियाली रहेको छ हरेक मोर्चाहरु यस्तो झोला,जुनमा थिए बाल्यकालका  खेलौनाहरु … Continue reading हराएको झोला | Prabhat Paudyal