एउटा नयाँ कविता | Nepali Poem | Prabhat Paudyal
एउटा नयाँ कविता | Nepali Poem | Prabhat Paudyal म अक्षरहरु खोजीरहेँ म शब्दहरु रोजीरहेँ म वाक्यसँग डराइरहेँ म भावहरुमा हराइरहेँ मैले युद्ध गरेँ शब्दकोषहरुसँग म जुधीरहेँ जाँंगर जोसहरुसँग मैले पढ्न खोजेँ उपन्यास कथाहरु मैले सुन्न खोजेँ दु:ख अनि व्यथाहरु मैले घुम्ने कुर्सीमा चक्कर लगाएँ भित्ताहरुमा ठक्कर लगाएँ काजको पाना कोरिरहें भोक निन्द्रा छोडिरहेँ तर … Continue reading एउटा नयाँ कविता | Nepali Poem | Prabhat Paudyal
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed