Nepali Poem | भोलिको निमित्त आज | Suvash Chaulagain

मन्त्रालयका कर्मचारी शौचालय धेरै जान्छ्न् कालजय गीत गाउछ्न् भित्र छिरेर दश र चारको बीचमा कम्प्युटरले औधी काम गर्दछ र बुलेट प्रूफ वाहन चडी घर आउछ्न् थकित सम्माननीय ज्युहरु यहाँ यस्तै छ सम्माननीय ज्युको बुलेटप्रूफ वाहन सुरक्षित छ सोल्टी, यहाँ यस्तै छ अविकसित र विकसितको सिडीमा पालैपालो बसेर उहाँहरु हामी सानो उमेरमा रहँदा खेल्ने गुच्चा खेलिरहेछ्न् … Continue reading Nepali Poem | भोलिको निमित्त आज | Suvash Chaulagain