Nepali Poem | हाम्रो नेपालमा | Vivek Ghimire
आकार लिनुभन्दा अघि त्यो बादललाई कहाँ झर्छु, थाहा हुदैँन । पुत्तिनुभन्दा अघि यो धूवाँलाई कहाँ विलाउँछु, थाहा हुदैँन । कुद्नुभन्दा अघि त्यो पानीलाई कहाँ जम्छु, थाहा हुदैँन । चोइट्टिनु भन्दा अघि यो चट्टानलाई कति पटक, थाहा हुदैँन । त्यो झर्दै जान्छ, यो विलाउँदै गर्छ त्यो जम्दै गर्छ, यो चोइटिँदै जान्छ के कहिले कोसँग कहाँ कसरी … Continue reading Nepali Poem | हाम्रो नेपालमा | Vivek Ghimire
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed