गुरु-कविता | Jivan Pande [Nepali Poem on Teachers’ Day]

अध्यारो हुन्छ जीवन नपाए मैले शिक्षा सिक्दैछु हजुरसँग म मागी ज्ञानको भिक्षा नमन गरे हजुरलाई दसै औंला जोडेर सधैँ आदर गर्छु हिड्ने छैन म बाटो मोडेर । गुरुलाई देवतासमान मानिरहेको छु मैले गुरु पूर्णिमामा पुनः मान गर्दै छु अहिले कहाँ पाउथेँ होला र मैले यस्तो ज्ञान हजुरहरुले नदिएको भए सधैँ ध्यान दिनु भा’छ अनेकौँ ज्ञान, … Continue reading गुरु-कविता | Jivan Pande [Nepali Poem on Teachers’ Day]