चाइनाको सिलिन्डर ! | Nepali Poem | Jivan Shahi

चाइनाको सिलिन्डर ! | Nepali Poem | Jivan Shahi चाइनाको सिलिन्डरमा नेपाली नेता ‘आले’ ले रात दिन खटेर पार्टी कार्यलय जस्तै देखिने फ्याक्ट्रीमा डटेर आफ्नै मुखले अक्सिजन फालेर कार्बन डाईअक्साई हालेर सिलिन्डर भरेर आफ्नै तस्बिर टाँसेर छाती चौडाएर गाला फुकाएर अस्पतालको शैयामा स्वास रोकिएर छटपटाई रहेका निमुखा बिरामीको मुखमा फाले र भने मेरो नितान्त मेरो … Continue reading चाइनाको सिलिन्डर ! | Nepali Poem | Jivan Shahi