म चुनावमा आउँछु | Nepali Poem By Rahoo Law

बा ले चुनाब घोषणा गर्नु भएछ म चुनाबमा आउँछु र बा लाई जिताउँछु एक भोट एक भ्याक्सिन दिन्छु भन्नुभएको छ अझ बा ले त आफ्ना मान्छेलाई भोट हाल्यौ भने देश कायापलट हुन्छ भन्नुभएको छ मलाई सधैजस्तै चुनाब खर्च र खानपिन व्यवस्था गरिदिन्छु भन्नुभएको छ छोरालाई जागिर विरामी श्रीमतीको निस्शुल्क उपचार र वृद्ध बाआमाको भत्ता बढाइदिन्छु … Continue reading म चुनावमा आउँछु | Nepali Poem By Rahoo Law