Nepali Poem | मातृभूमिको रक्षा | Anushma Dhungel

हरपल हरक्षण मातृभूमिको प्रेम मुटुभित्र सजाएर राखेकी छु, यस भूमिमा असुरक्षाको कालो बादल मडारिँदा म एक्लै रोएकी छु, आक्रोशित छ यतिखेर मेरो नेपाल अतिक्रमणविरुद्ध घन्किएका छन् नारा हस्तक्षेप भएको छ मेरो देशमा। नेपालको माटोमा रम्ने नेपाली पुछिरहेका छन् आक्रोशका आँसु, खुकुरीको धारमा खेल्ने गोर्खाली रगतमा लत्पतिएको विगत सम्झेर पुर्खाको वीरतायुक्त रगत खेर जान नदिन टाउकोमा … Continue reading Nepali Poem | मातृभूमिको रक्षा | Anushma Dhungel